close

बंगलादेशमा विस्फोट हुँदा ३४ जनाको मृत्यु, सयौँ घाइते

बंगलादेशमा विस्फोट हुँदा ३४ जनाको मृत्यु, सयौँ घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । बंगलादेशको एक डिपोमा विस्फोट हुँदा ३४ जना मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । 

जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको घाइतेको उपचार भइरहेको अस्पताललाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

आगलागी हुनुको कारण भने खुल्न सकेको छैन । तर, स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भण्डारणमा प्रयोग भएका केही कन्टेन्रहरुमा रासायनिक पदार्थ राखिएको विवरण सार्वजनिक भएका छन् । 

सहरको एक अस्पताल घाइतेहरूले भरिएको बिबिसीले उल्लेख गरेको छ । बिबिसी