close

भारतमा अग्निपथ विरोधको क्रममा एकको मृत्यु, १४ घाइते

भारतमा अग्निपथ विरोधको क्रममा एकको मृत्यु, १४ घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । केन्द्रीय सकारको अग्निपथ योजनाको विरोधमा भारतका विभिन्न राज्यमा विरोध भइरहेको छ । 

जसमा पूर्वनेता,पूर्वसैनिक तथा अधिकारीसमेत सहभागी छन् । 

अग्निपथ योजनाको विरोध मुख्यतयाः बिहार, उत्तर प्रदेश,मध्यप्रदेश, राजनाथ, हरियाण, तेलगंगा राज्यमा भइरहेको छ । 

बिसी हिन्दी संस्करणका अनुसार अग्निपथ योजनाको विरोधको दौरानमा एक व्यक्तिको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

यस्तै, करिब ३००को हाराहारी ट्रकमाथि आगलागी भएको छ ।