close

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्।

आफ्नै नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।

उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिएपछि जोनसन अप्ठ्यारोमा परेका थिए।

ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहबीच पनि प्रधानमन्त्री जोनसन राजीनामा नदिने अडानमा थिए।