close

डुङ्गा पल्टिँदा २३ चिनियाँ नागरिक बेपत्ता

डुङ्गा पल्टिँदा २३ चिनियाँ नागरिक बेपत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं ।  कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 

४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताए । 

त्यस डुङ्गामा सवार १८ जनाको मात्र उद्धार गरिएको जनाइएको छ ।