close

बित्थडरका ३ नम्बर वडाध्यक्ष बोहराको निधन

बित्थडरका ३ नम्बर वडाध्यक्ष बोहराको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं– बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ ।  बोहराको बिहीबार बिहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन् । दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले बताइन् । उनी स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।