close

बालेनले सार्वजनिक गरे १०० दिने उपलब्धि

बालेनले सार्वजनिक गरे १०० दिने उपलब्धि

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले ६ बुँदामा १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

उनले १०० दिनमा फुटपाथको ठेला हटाएकोदेखि यम बुद्धको सालिक निर्माण गर्नेबारे महानगरले गरेकाे निर्णयमा उठेकाे विवादबारे स्पष्टीकरण दिएका छन् ।