close

‘सिँचाइका लागि काम भइरहेको छ’

‘सिँचाइका लागि काम भइरहेको छ’

Trulli
ADVERTISEMENT

काठमाडौं ।  कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सिँचाइको लागि डिप बोर्डिङको व्यवस्थापन भइरहेको बताएका छन् । एक सयको अवधिमा केही स्थानमा खानेपानीको व्यवस्था गर्न सफल भएको बताएका छन् । 

अल्पमतमा रहे पनि सबैसँग मिलेर काम गर्ने आफूसँग क्षमता रहेको उनले बताए । 

‘सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई प्राथमिकता राखेको छु,’ उनले भने । 

वडा नम्बर ६ मा बर्थिङ सेन्टर सञ्चालन रहे पनि ल्याबको व्यवस्था र आवश्यक कर्मचारी हुन नसकेको बताए ।