close

गाउँपालिकाले ताेक्याे अध्यक्षसँग भेट्ने समय

गाउँपालिकाले ताेक्याे अध्यक्षसँग भेट्ने समय

Trulli
ADVERTISEMENT

कपिलवस्तु। यशोधरा गाउँपालिका जनुसमुदायले अध्यक्षसँग भेट्ने समय निर्धारण गरेको छ ।

गाउँपालिकाले एक सुचना जारी गर्दै यहि पुष १७ गते दिउँसो एक बजेदेखि पाँच बजेसम्म इच्छुक जनताले अध्यक्षसँग भेटघाट गर्ने समय निर्धारण गरेको हाे ।

यसका साथै अन्य समयमा अति आवश्यक कामले गाउँपालिका अध्यक्षसँग भेट्नुपरेमा समय लिएर कार्यालय समयमा अध्यक्षसँग भेट्न सकिने गाउँपालिकाले जनाएको छ ।