close

महाबु गाउँपालिकाका अध्यक्षको मृत्यु

महाबु गाउँपालिकाका अध्यक्षको मृत्यु

Trulli
ADVERTISEMENT

दैलेख । महाबु गाउँपालिकाको अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । अध्यक्ष गुरुङको  उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । 

दैलेख जिल्ला अस्पतालमा उपचारका ७९ वर्षीया गुरुङको मृत्यु  उच्च रक्तचापले भएको जनाइएको छ ।  उच्चरक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ ।

उनी गत बैशाख स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।