close

‘मलाई राजिनामा दिन लाउन खोज्दैछन्’

‘मलाई राजिनामा दिन लाउन खोज्दैछन्’

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई मेयर पदबाट राजिनामा दिन बाध्य पार्न खोजेको बताएका छन्। उनले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै आफूलाई राजिनामा दिन लगाउन खोजेको बताएका हुन्।

उनले लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजिनामा दिन लाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन।’ उनले यस विषयमा बाँकी केही पनि विस्तृत रुपमा खुलाएका छैनन्।