close

सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा

सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमख बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । उनले आफ्नो आधिकारीक फेसबुक पेजबाट फोहोर नउठाउने घोषणा गरेका हुन् ।

उनले  राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी समेत गरेका छन् ।

आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, 'साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’