close

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ का वडा अध्यक्षको निधन भएको छ ।

नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो । 

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई, उच्च ज्वरो तथा  निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।

उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहदैँ आएका थिए ।