close

बालेनलाई क्वार्टरमै भेट्न पुगे गृहमन्त्री

बालेनलाई क्वार्टरमै भेट्न पुगे गृहमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन साहबीच भेटवार्ता भएको छ ।

बिहान ११ बजे बालेनको सरकारी निवास लैनचौरमा भेटवार्ता भएको नगरप्रमुख बालेनको सचिवालयले जनाएको छ । उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको थियो ।