close

नगरप्रमुख नै बन्द गराउँदै हिँडेपछि बर्दिवासमा यसरी भयो झडप (भिडियो खबर)

नगरप्रमुख नै बन्द गराउँदै हिँडेपछि बर्दिवासमा यसरी भयो झडप (भिडियो खबर)

ADVERTISEMENT

महोत्तरी- प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कु गरेको भन्दै नेकपाको प्रचण्ड-माधव खेमाको नेकपाले घोषणा गरेको आमहडताल सफल बनाउन महोत्तरीमा विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

 

बर्दिबास नगरपालिकाको बीच सडकमा आन्दोलनकारीले बाटो बन्द गरेपछि झडपको स्थिति सिर्जना भएको हो । बन्द गराउन बर्दिवासका नगरप्रमुख नै उपस्थित छन् । 

 

प्रहरीले पटक-पटक बाटो खुलाउन खोजिरहेको छ भने प्रदर्शनकारीले त्यसलाई रोक्न खोजेपछि केही बेर प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।