close

फुङ्लिङमा लम्बियो निषेधाज्ञा

फुङ्लिङमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ८ भदौसम्म निषेधाज्ञा बढाएको छ ।


जिल्ला प्रशासन कार्यालयले सोमबार निषेधाज्ञा आदेश जारी गर्दै आउँदो ८ भदौको मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।


यसअघि जारी निषेधाज्ञा १ भदौमा सकिएको थियो ।


प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सोमबार निषेधाज्ञा आदेश जारी गर्दै साविककै प्रकृतिको अधीनमा रही ८ भदौको मध्यरात १२ बजेसम्म निषेधाज्ञा अवधि बढाइएको जानकारी दिए ।