close

कुचो लिएर नगर चिटिक्क पार्न अगाडि बढे बुटवल उप–महानगरप्रमुख सुवेदी

कुचो लिएर नगर चिटिक्क पार्न अगाडि बढे बुटवल उप–महानगरप्रमुख सुवेदी

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको नेतृत्वमा बुटवलमा नगर सफा अभियान अगाडि बढाइएको छ । नगरप्रमुख सुवेदीको अगुवाइमा सडक विभाग, वातावरणीय सुन्दर नेपालसहित जनप्रतिनिधि, कर्मचारी र नागरिक अगुवासहितको टोलीले बुटवलमा राजमार्ग सरसफाइ अभियान सञ्चालन गरेको हो ।


लामो समयदेखि रोकिएको सडक निर्माण कामसमेत भइरहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । सहर स्वच्छ राख्न सरसफाइमा सहकार्य गरौँ नारसहित यो अभियान सुरु गरिएको नगरप्रमुख सुवेदीले बताए ।