close

अख्तियार हेटौंडा कार्यालयमा ५ महिनामै ९१७ उजुरी

अख्तियार हेटौंडा कार्यालयमा ५ महिनामै ९१७ उजुरी

Trulli
ADVERTISEMENT

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा पछिल्लो ५ महिनामा ९१७ उजुरी परेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसरमा आयोगको कार्यालयद्वारा बिहीबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।


कार्यालयका अनुसार साउनदेखि २० मंसिरसम्म परेकामध्ये ३३० उजुरी फस्र्योट भएका छन् भने ५८७ वटा उजुरी फस्र्योट हुन बाँकी छन् ।