close

भारतकी हरनाज कौरलाई मिस युनिभर्स २०२१ को उपाधि 

भारतकी हरनाज कौरलाई मिस युनिभर्स २०२१ को उपाधि 

Trulli
ADVERTISEMENT

काठमाडौं/एजेन्सी– भारतकी हरनाथ कौर सन्धुले मिस युनिभर्स २०२१ को उपाधि जितेकी छन् । उनी ७०औँ मिस युनिभर्स बनेकी हुन् ।

 

सोमबार बिहान इजरायलको इलियटमा आयोजित कार्यक्रममा उनलाई मिस युनिभर्स घोषित गरिएको हो । भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् ।