close

रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरको टेन्डर आह्वान

रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरको टेन्डर आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं–ललितपुर महानगरले रिङरोड खण्डमा साइकल लेन बनाउने टेन्डर आह्वान गरेको छ । महानगरले करिब २ करोड रुपैयाँमा साइकल लेन बनाउने प्रस्तावसहितको टेन्डर मागको सूचना जारी गरेको हो । महानगरले १ करोड ९४ लाख २८ हजार १ सय ३४ रुपैयाँमा टेन्डर आह्वान गरेको हो ।


यस्तै, सोही टेन्डर सूचनामा महानगरमा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेन्डर आह्वान गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार ७ सय ८ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।