close

बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले १९ फागुन बिहीबार ग्याल्पो ल्होसार अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को १६ फागुनको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१९ फागुनमा ग्याल्पो ल्होसार अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थामा सार्वजनिक बिदा दिने’ १६ फागुनको मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।’