close

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् ।


भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै औपचारिक जानकरी दिएकाे छैन ।

 

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए ।