close

काठमाडौँ विमानस्थलमा बम राखिएको हल्लापछि उडान प्रभावित

काठमाडौँ विमानस्थलमा बम राखिएको हल्लापछि उडान प्रभावित

Trulli
ADVERTISEMENT

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् ।

 

अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेको छ ।

 

विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो ।   विस्तृत विवरण आउन बाँकी छ ।