close

आफ्ना उम्मेद्वार र गठबन्धन नभएका स्थानमा एमालेविरुद्ध मतदान गर्न समाजवादीको निर्देशन  

आफ्ना उम्मेद्वार र गठबन्धन नभएका स्थानमा एमालेविरुद्ध मतदान गर्न समाजवादीको निर्देशन  

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना उम्मेद्वार र गठबन्धन नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न निर्देशन दिएको छ । 

 

म‌ंगलबार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको एकीकृत समाजवादीको बैठकले सो निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए । 

 

दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिविरुद्ध मतदान र महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको भुसालले बताए ।