close

आयोगले सार्वजनिक गर्‍यो उम्मेद्वारको अन्तिम नामावली , कति छ, संख्या ?

आयोगले सार्वजनिक गर्‍यो उम्मेद्वारको अन्तिम नामावली , कति छ, संख्या ?

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले देशभर उम्मेद्वार बनेका वडा तथा पालिका प्रमुखसम्मका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको छ । 

 

आयोगले सार्वजनिक गरेको सूचीमा ७५३ पालिका र ६७४३ वडा एक लाख ४५ हजार ९२ उम्मेद्वारी परेको छ ।

 

यस्तै, स्थानीय तह निर्वाचनका क्रममा आठ हजार जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने केही उम्मेद्वारको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । 

 

यही वैशाख ३० गते देशभर ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदै छ ।