close

बुटवलमा एमाले उम्मेद्वारकी श्रीमतीलाई कांग्रेस कार्यकर्ताको नियन्त्रणमा 

बुटवलमा एमाले उम्मेद्वारकी श्रीमतीलाई कांग्रेस कार्यकर्ताको नियन्त्रणमा 

Trulli
ADVERTISEMENT

काठमाडौं । पैसा बाँड्न आएको भन्दै बुटवल उपमहानगरपालिकाका मेयरकी श्रीमतीलाई नेपाली कांग्रेसका कार्यकर्ताले कब्जामा लिएका छन् । 

 

उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती उपमहानगरपालिका–११ मझुवा टोलको सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोपमा उनलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । 

 

सुकुम्बासी बस्तीको सिर्जना भुसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।