close

ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य

ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा एमाले संसदीय दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य भएको छन् । 

 

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्थामा समितिमा सदस्यहरुको चयन र मातहतका संसदीय समिति सदस्य छनोट र हेरफेर गरेपछि ओली अन्तर्राष्ट्रिय समितिको सदस्य बनेका हुन् । 
 

 

ओली यसअघि प्रधानमन्त्री भएकाले संसदीय समितिमा सांसदका रूपमा थिएनन् ।