close

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा, भोलि बाजुरा जाने 

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा, भोलि बाजुरा जाने 

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन् ।

 

जिल्ला प्रशासन कार्यालयका अनुसार भण्डारी आज १ः४५ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुर्खेत पुगेकी हुन् ।       

 

अनौपचारिक भ्रमणका क्रममा उनी मंगलबार सुर्खेत पुगेकी सुर्खेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

 

पर्यटकीयस्थल काँक्रेबिहार पुगेकी भण्डारी नेपाली सेनाको पश्चिम हेडक्वाटर निमारेमा बस बसेकी छन् भने भोलि बाजुर प्रस्थान गर्ने कार्यक्रम छ ।