close

महाकुलुङ पब्लिक फाउन्डेसनद्वारा अध्यक्ष कुलुङलाई बधाई तथा शुभकामना प्रदान

महाकुलुङ पब्लिक फाउन्डेसनद्वारा अध्यक्ष कुलुङलाई बधाई तथा शुभकामना प्रदान

Trulli
ADVERTISEMENT

काठमाडौं । महाकुलुङ पब्लिक फाउन्डेसनले नवनिर्वाचित महाकुलुङ गाउँपलिका अध्यक्ष पदमा  निर्वाचित सूर्य  कुलुङलाई बधाई तथा शुभकामना दिएको छ । 

 

फाउन्डेसनका अध्यक्ष जगतबहादुर राईले मंगलबार एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना दिएका हुन् । 

 

निर्वाचित राईले फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रक्रिया पुर्‍याएर आउन आग्रह गरे।