close

विमान दुर्घटना अपडेट : थप १२ जनाको शव ल्याइयो 

विमान दुर्घटना अपडेट : थप १२ जनाको शव ल्याइयो 

Trulli
ADVERTISEMENT

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ । 

 

आइतबार दुर्घटनामा परेको विमानमा परी २२ जनाको मृत्यु भएको थियो । जसमध्ये सोमबार  १० शव काठमाडौं ल्याइएको थियो भने बाँकीको शव आज काठमाडौं ल्याइएको हो ।

 

पोस्टमार्टमपश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित परिवारजनलाई शव परिवारलाई हस्तान्तर गरिने तारा एयरले जनाएको छ ।