close

बजेटमाथि संसदमा छलफल जारी(Live)

बजेटमाथि संसदमा छलफल जारी(Live)

ADVERTISEMENT

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल जारी छ । 

 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद‍्मा प्रस्तुत गरेका बजेट वक्तव्यमाथि आज छलफल सुरु भएको हो । 

 

बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा जानकारी गराएका थिए।