close

श्रीमान्-श्रीमती मृत फेला

श्रीमान्-श्रीमती मृत फेला

Trulli
ADVERTISEMENT

धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् ।


जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद‌्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए ।