close

सुरु भयो, काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक (LIVE)

सुरु भयो, काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक (LIVE)

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन साह, उपप्रमुख सुनिता डंगोललगायत जनप्रतिनिधिहरूले आज शपथ र पदभार ग्रहण गरेका छन् ।

 

काठमाडौँ महानगरपालिकाका प्रमुख साहले निर्वाचन अघि गरेको प्रतिबद्धता अनुसार पदभारपछि पहिलो निर्णय नै आजै नगर कार्यपालिकाको बैठक बोलाउने गरे । त्योसँगै नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने पूर्व प्रतिबद्धता पनि पुरा गर्ने बताए ।

 

अहिले काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक सुरु भइसकेको छ ।