close

त्रियुगा–१०मा गोल प्रथाबाट एमालेका उम्मेदवार विजयी 

त्रियुगा–१०मा गोल प्रथाबाट एमालेका उम्मेदवार विजयी 

Trulli
ADVERTISEMENT

काठमाडौं । उदयपुरको त्रियुगा–१०मा गोला प्रथा गर्दा एमालेका किरण पाण्डे विजय भएका छन् । 

 

नेकपा एमालेका उम्मेदवार किरण पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको समाज १ हजार ५३ मत प्राप्त भएपछि गोला प्रथा गर्दा पाण्डे विजय भएका हुन् । 

 

त्रियुगा नगरप्रमुखमा भने नेपाली कांग्रेस विजय भएका छन् भने उपप्रमुखमा नेकपा एमालेकी महेश्वरी राई विजयी भएकी छन् ।