close

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय 

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय 

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेललाई नियुक्त गरेको जानकारी दिएका छन् । 

 

सूचना तथा सञ्चारमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो जनाकारी दिएका हुन् । 

 

सुरक्षण मुद्रण खरिदमा अनियमितता हुन लागेको खुलासा भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । 

 

पौडेल पनि विवादित छवि भएका व्यक्ति मानिन्छन् ।