close

सामाजिक सञ्जालबाट महिलामाथि हिंसा गरेको जाहेरी परे अनुसन्धान हुन्छ : आइजिपी सिंह

सामाजिक सञ्जालबाट महिलामाथि हिंसा गरेको जाहेरी परे अनुसन्धान हुन्छ : आइजिपी सिंह

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका प्रमुख धीरजप्रताप सिंहले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएका छन् । 

बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकारलाई सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । 

त्यस्तै, उनले निर्मला हत्याकाण्डाजस्ता जघन्य अपराधका घटनामा आफ्नो ध्यान रहने बताए । त्यस्तै, उनले आफूले प्रहरी संगठनमा हुने सरुवा, बढुवालाई लिस्टका आधारमा गर्ने प्रतिबद्धतासमेत जनाए ।