close

पल साहलाई थुनामै राख्न उच्च अदातलको आदेश

पल साहलाई थुनामै राख्न उच्च अदातलको आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । उच्च अदालत पोखराले जिल्ला अदालतलाई पल साहलाई थुनामा राखेर प्रक्रिया अघि बढाउन आदेश दिएको छ । 

बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो यसअघिको जिल्लाको आदेश सदर गर्दै सो आदेश दिएको हो । 

तनहुँ र नवलपुर अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।