close

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटोजात्रा

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटोजात्रा

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुरस्थित जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । 

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटालागायतको उपस्थितिमा कीर्तिनारायाण जोशीले मच्छिन्द्रनाथको भोटो देखाएका हुन् । 

बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ ।