close

नवलपरासी (पश्चिम) जिल्ला अदालत परिसरमा चल्यो गोली ​​​​​​​

नवलपरासी (पश्चिम) जिल्ला अदालत परिसरमा चल्यो गोली ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासी (पश्चिम) को सदरमुकाम परासी बजारको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका अनुसार अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली चलाएका हुन् ।

तर, गोली कसैलाई पनि नलागेकाे, र गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीको भनाइ छ ।