close

नयाँबानेश्वरमा प्रदर्शनकारीमाथि लाठीचार्ज ​​​​​​​

नयाँबानेश्वरमा प्रदर्शनकारीमाथि लाठीचार्ज ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नयाँबानेश्वरमा प्रदर्शनकारीमाथि लाठीचार्ज भएको छ । 

नेकपा एमालेको युवा संगठन युवा संघले गरेको प्रदर्शनमाथि प्रहरीले लाठीचार्ज गरेको हो । 

युवा संघले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा प्रदर्शन गरेको थियो । सोही क्रममा युवा संघले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।