close

मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत हाइटेन्सनको तारमा हिँड्न थालेपछि...

मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत हाइटेन्सनको तारमा हिँड्न थालेपछि...

Trulli
ADVERTISEMENT

काठमाडौं । कंकनी गाउँपालिका -७ मा बिजुलीको तारमा एकजना झुण्डिर वल्लो पोलबाट अर्को पोलमा जान हिँडिरहेका छन् ।

प्रहरीका अनुसार यसरी बिजुलीको तारमा हिँड्ने व्यक्ति बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हुन् । उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

यस्तै, गाउँपालिका अध्यक्ष सुमन तामाङले उनी अस्वस्थ रहेको पलिका खबरलाई जानकारी दिए । प्रहरीले सम्झाइ झार्ने प्रयास गरे पनि उनी झर्नुको सट्टा उल्टै झनझन तारबाट हिँडेको बताए । अध्यक्ष तामाङले भने, ‘ उनी यसअघि पनि रुख चढ्नेजस्ता कार्य गर्थे ।’