close

जिल्ला समन्वय समिति सुनसरीको संयोजक कांग्रेसका मेहता विजयी

जिल्ला समन्वय समिति सुनसरीको संयोजक कांग्रेसका मेहता विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली कांग्रेसका उम्मेदवार राजन मेहता निर्वाचित भएका छन् ।

उनी इनरुवा नगरपालिकाका पूर्वप्रमुखसमेत हुन् । त्यस्तै,  उपप्रमुखमा कमला दाहाल विजयी भएकी छन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएका छन् ।

एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।