close

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

Trulli
ADVERTISEMENT

बाजुरामा भूकम्प गएको छ । 

आज (सोमबार) बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१  म्याग्निच्यूडको भूकम्प गएको हो ।