close

काठमाडौं क्षेत्र नम्बर ६ रास्वपाका खनाल विजयी

काठमाडौं क्षेत्र नम्बर ६ रास्वपाका खनाल विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले विजयी भएका छन्।

उनले निकतम् प्रतिद्धन्दी नेकपा एमालेका सर्वेन्द्र खनालसँग करिव ६ हजार मतान्तरले विजयी भएका हुन्  ।

खनालले १४ हजार २०४ मत ल्याउँदा एमालेका खनालले ८ हजार ९११ मत प्राप्त  गरेका थिए । नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।