close

सुकुमबासी बस्तीमा हातहतियारसहित आक्रमण गर्नेलाई पक्राउन गर्न महानगरकाे पत्रचार

सुकुमबासी बस्तीमा हातहतियारसहित आक्रमण गर्नेलाई पक्राउन गर्न महानगरकाे पत्रचार

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमती किनारको सुकुमबासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयलाई समेत बोधार्थ दिएर महानगरपालिकाले काठमाडौं प्रहरी परिसरलाई गरेको पत्राचारमा कारबाही गरिनुपर्ने व्यक्तिहरुको नामसमेत उल्लेख गरेको छ ।

सोमबार बस्ती हटाउन पुगेको महानगरपालिकाको टोलीमाथि स्थानीयले हतियारसहित आक्रमण गरेका थिए ।