close

बाजुरामा मतगणना स्थगित

बाजुरामा मतगणना स्थगित

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुरामा मतगणना स्थगित भएकाे छ ।  प्रतिनिधिसभा मतगणनाका क्रममा मुचुल्कामा लेखिएकाे भन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएकाे हाे । 

साे  क्षेत्रमा मुचुल्कामा उल्लेख गरिएकाे भन्दा बढी मत भेटिएकाे छ । हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएकाे भन्दा ४० मत बढी भेटिएका जानकारी दिइएकाे छ ।