close

छत्रदेवमा निःशुल्क स्वाथ्य शिविर

छत्रदेवमा निःशुल्क स्वाथ्य शिविर

Trulli
ADVERTISEMENT

अर्घाखाँची । छत्रदेव गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले माघ २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार शिविर वडा नम्बर ८ को मानीपोखरीस्थित स्वाथ्य चौकी भवनमा शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा विभिन्न चिकित्सकहरुले उपचार र परामर्श गरिने गाउँपालिकाले जनाएको छ । 

शिविरमा सामान्यदेखि जटिल प्रकृतीका विभिन्न सेवा सञ्चालन हुने छ ।