close

सोलुदुधकुण्डमा शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न

सोलुदुधकुण्डमा शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा ३ दिने नगरपालिकाको शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सल्लेरीमा सो गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठिमा नगर क्षेत्रमा शिक्षाको सुधार गर्नको लागि सो गोष्ठि सञ्चालन गरिएको हो । गोष्ठिबाट शिक्षाको प्लान अति आवश्यक रहेको पालिकाले जनाएको छ । 

गोष्ठिमा शिक्षक, प्रधानाध्यापक तथा सरोकारवाला निकायका ५० जना व्यक्तिको सहभागीता रहेको पालिकाले जनाएको छ ।