close

आरुघाटमा छैटौं स्थापना दिवस मनाइयो

आरुघाटमा छैटौं स्थापना दिवस मनाइयो

Trulli
ADVERTISEMENT

गोरखा। आरुघाट गाउँपालिकाको छैटौं स्थापना दिवस मनाएको छ ।

शनिबार स्थापना दिवसको अवसरमा पालिकाले प्रथम गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रम आयोजना गरेको छ । उप–प्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजि श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा विभिन्न विधा अन्तर्गत उत्कृष्ट कृषकलाई सम्मान गरेर कार्यक्रम सम्पन्न गरिएको आरुघाट गाउँपालिकाले जनाएको छ ।