close

आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने

आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने

Trulli
ADVERTISEMENT

काठमाडौँ– आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषीहरूले बताएका छन् । विश्वका विभिन्न मुलुकबाट देखिने यो ग्रहण नेपालबाट पनि देखिनेछ।

आजको ग्रहण ३८ मिनेटसम्म नेपाली आकाशमा देख्न सकिने छ । ग्रहण स्पर्श राति १ बजेर १९ मिनेटसम्म, मध्य समय १ बजेर ५९ मिनेटसम्म, मोक्ष समय २ बजेर ३८ मिनेटसम्म र सर्वपर्व समय ७९ मिनेटलाई निर्धारण गरिएको छ।