close

जाजरकोटमा फेरि ५ दशमलव ८ रेक्टरको भूकम्प

जाजरकोटमा फेरि ५ दशमलव ८ रेक्टरको भूकम्प

Trulli
ADVERTISEMENT

जाजरकोट- जाजरकोटलाई केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।